पाँच माओवादी पार्टीहरूको संयुक्त आयोजनामा भएको भूकम्पपीडितहरूलाई सहयोग गर्ने सन्दर्भमा उपत्यका र देशका विभिन्न स्थानहरूमा २०७२ साल जेठ महिनामा संचालित पुनर्निर्माण कार्यक्रमहरूमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घमा आवद्ध सांस्कृतिककर्मीहरूको उल्लेख्य सहभागीता रहेको थियो ।
No comments:
Post a Comment