एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पहलमा यही २०७२ साल बैसाख २३ गते काठमाण्डौ जिल्लाको पुरानो नाग्लेभारे गा.वि.स.को पटाप गाउँमा सर्वदलीय संयन्त्रलाई राहत सामाग्री हस्तान्तरण गरियो । एकीकृत नेकपा (माओवादी)का पोलिटव्युरो सदस्य तथा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका इन्चार्ज वरिस्ठ कवि आहुतिको नेतृत्वमा यससँग संवध्द घटक संगठनहरू समेतको सहभागितामा सो राहत सामाग्री हस्तान्तरण गरिएको थियो ।
No comments:
Post a Comment