Saturday, September 10, 2016

गणेश भण्डारीद्वारा अध्यक्ष पदबाट राजिनामा


२०७३ वैशाख २४ र २५ गते काठमाडौंमा सम्पन्न भएको एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित गणेश भण्डारीले सो पदबाट राजिनामा दिएका छन् ।

सांस्कृतिक विचलन देखिएकाे राजधानीको एउटा घटनामा माअाेवादी केन्द्रका नेता विश्वभक्त दुलाल र बलराम तिमिल्सिनाको  दुई सदस्यीय छानबिन समितिले भण्डारीमा सांस्कृतिक विचलन देखिएकाे भन्दै पार्टीमा कारवाहीकाे लागि सिफारिस गरेको थियो । अध्यक्ष  गणेश भण्डारीले  नैतिकताका आधारमा दिएको राजीनामा बैठकले स्वीकृत गरेको महास‌ंघका महासचिव सरल सहयात्रीले बताए।


खबर स्रोत
http://nepalkhabar.com





===========================

सम्बन्धित समाचार :-

यौनदुराचारी भण्डारी छिर्दा पेरिसडाँडामा हंगामा

साँस्कृतिकमा काण्डैकाण्डका सलह

संगीतकार चेतन सापकोटा र बोर्ड पुर्ब अध्यक्ष गणेश भण्डारीलाई जबर्जस्ती करणीको आरोप

राप्रापा नेताकी छाेरीलाई चर्चित दुई पात्रले बलात्कार गर्न खाेजेपछि माअाेवादी केन्द्रमा तरंग 

जनवादी गायक चेतन सापकोटाले नेताकी छोरी बलात्कार गर्न खोजेपछि

संगीतकार सापकोटालाई साथीकी छोरी हातपात गरेको आरोप

सापकोटा र भण्डारीमाथि यौन दुव्र्यवहारको आरोप

चर्चित संगीतकार चेतन सापकोटाले गितार छाडेर साथीको छोरीको अंगमा हात हालेपछि पेरिसडाँडामा              भूकम्प, माओबादलाई भयो चुनौती ?

दुई केन्द्रीय सदस्यको यौनकाण्डले पेरिसडाँडामा हलचल

No comments: